वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
टोल विकास संस्था दर्ता

सेवा शुल्क निःशुल्क
लाग्ने समय आवश्यक कागजात प्रकृया पुरा भएपछि (वढीमा ७ दिन)
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

गाउँपालिकाको नियम अनुसार

आवश्यक पर्ने कागजातहरु

१. निवेदन २.वस्तुगत विवरण ३.सामाजिक नक्सा ४.अध्यक्ष, सचिव र कोषाध्यक्षको नेपाली नागरिकताकाके प्रमाणपत्र ५.भेलाबाट संस्था गठन भएको निर्णयाको प्रतिलिपी

Published at: July 29, 2024