वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
मृत्युदर्ता

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

घटना घटेको ३५ दिनभित्र परिवारको मूख्य व्यक्तिले, निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने, वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्कातयार गर्ने

आवश्यक पर्ने कागजातहरु

१. मृतकको नागरिकता २. सूचना दिने मानिसको नागरिकता ३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

Published at: July 29, 2024