वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
घर/कम्पाउण्ड/टहरा नक्सा पास (अस्थायी)

सेवा शुल्क कर दर रेट अनुसार
लाग्ने समय आवश्यक प्रक्रियम पुरा भएपछि (विवाद नआए बढीमाम १ म्हिना)
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

Consult with municipality office

आवश्यक पर्ने कागजातहरु

१. घरको नक्सा ३ प्रति, २. नागरिकताको फोटोकपी ३.जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी ४.एकीकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी

Published at: July 29, 2024