वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
घर जग्गा मूल्याङ्कन/आयश्रोत प्रमाणित

सेवा शुल्क कर दर रेट अनुसार
लाग्ने समय प्रमाण पुरा भएको निवदेन उपर सोही दिन
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको प्राविधिक कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. वडाको सिफारिस २. नागरिकताको फोटोकपी ३. मालपोत कर तिरेको रसिद ४.लालपुर्जाको फोटोकपी ५.सककल प्रमाणित नापी नक्सा ६.आवश्यक अनुसार सर्जमिन ७.ट्रेस नक्सा

Published at: July 29, 2024