वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
दोस्रो/तेस्रो किस्ता निकासा

सेवा शुल्क नलाग्ने
लाग्ने समय आवश्यक प्रकृया पुरा भएपछि (वढी ७ दिन)
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

गाउँपालिकाको नियम अनुसार

आवश्यक पर्ने कागजातहरु

१.उपभोक्ता समितिको खर्च अनुमोदन गरेको निर्णय २. वडाको सिफारिस ३.उ.स.को निवेदन ४. टिप्पणी ५.मूल्याङ्कन

Published at: July 29, 2024