वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
विद्युत/धारा जडान सिफारिस

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने , निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. नागरिकताको फोटोकपी २. मालपोत कर तिरेको रसिदको फोटोकपी ३.लालपुर्जाको फोटोकपी ४.स्थायी नक्सापासको इजाजतपत्रको फोटोकपी

Published at: July 29, 2024