वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
अन्तिम किस्ता भुक्तानी

सेवा शुल्क नलाग्ने
लाग्ने समय कागजपत्र प्राप्त भएको दिन
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको प्राविधिक कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. निवेदन २.वडाको सिफारिस ३.गाउँपालिका कार्यालयबाट तयार गरिएको टिप्पणी ४.मुल्याङ्कन ५.कार्य सम्पन्न प्रतिवेदन ६. योजना हस्तान्तरण फाराम ७.जाँचपास तथा फरफारकको निर्णय प्रतिलिपी

Published at: July 29, 2024