वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
बेरुजु असुल उपर तथा नियमित गर्ने

सेवा शुल्क निःशुल्क
लाग्ने समय निर्णय पा सम्परीक्षण भएपछि
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने ।, तोकिएको कर बुझाउने, चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।

आवश्यक पर्ने कागजातहरु

गाउँपालिका कार्यालयमा बेरुजु भएमा गाउँपालिकाको सम्बन्धित खातामा रकम जम्मा गरेको सक्कलै भौचर र निवेदन ।त्यस्तै नियमित गर्नुपर्ने भएमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको कागजातहरु

Published at: July 29, 2024