वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
बैंक खाता खोल्ने सिफारिस

सेवा शुल्क नलाग्ने
लाग्ने समय कागजपत्र भएको दिन
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

सम्बन्धित समितिको निवेदन, निर्णय प्रतिलिपी, वडाको सिफारिस, खाता सञ्चालन गर्ने व्यक्तिको दस्तखत गरिएको नमुना कार्ड निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

आवश्यक पर्ने कागजातहरु

१.सम्बन्धित समितिको निवेदन २.निर्णय प्रतिलिपी ३.वडाको सिफारिस ४.खाता सञ्चालन गर्ने व्यक्तिको दस्तखत गरिएको नमुना कार्ड

Published at: July 29, 2024