वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
धरौटी फिर्ता लिन

सेवा शुल्क निःशुल्क
लाग्ने समय कार्य अवधि वा प्रयोजन समाप्त भए पश्चात
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदन, आवश्यकता अनुसार निर्णय, कर चुक्ताको प्रमाणहरु वडा अध्यक्ष वा वडा सचिवले आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

आवश्यक पर्ने कागजातहरु

१. निवेदन २.आवश्यकता अनुसार निर्णय ३.कर चुक्ताको प्रमाणहरु

Published at: July 29, 2024