वैशाख ०६ २०८३, आइतबार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province
जग्गा नामसारी सिफारिस

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रमाण पुरा भएको निवदेन उपर सोही दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने, कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईने छ।

आवश्यक पर्ने कागजातहरु

१. निवदेन २.निवदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता/जन्मदर्ता ३.मृत्युदर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा ४.जग्गा धनी प्रमाण पुर्जा मालपोत कर तिरेको रसिद ६.नाता प्रमाणितको फोटो कपी आवश्यक भएमा नापी नक्सा ।

Published at: July 29, 2024