| सेवा शुल्क | निःशुल्क |
| लाग्ने समय | प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन |
| सेवा प्रदान गर्ने कार्यालय | वडा |
| जिम्मेवार शाखा | वडा कार्यालय |
| कोठा नं | - |
| सम्पर्क नं | - |
| सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी | वडा अध्यक्ष |
| सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया | लिखित तथा माैखिक |
| सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम | - |
प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु
निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
आवश्यक पर्ने कागजातहरु
१.बसाईसरी जााने स्थानको जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी २.चालु आ.व.को एकिकृत सम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपी, १.बसाईसरी जाने परिवारका सबै सदस्यहरुको जन्म मिति २.सूचक परिवारको मुख्य व्यक्ति हुनुपर्ने तथा व्यक्तिगत घटना दर्ता भए नभएको विवरण, १.बसाई सरी आउनेको हकमा बसाई सराई दर्ताको प्रमाणपत्र र दग्गा धनी प्रमाण पुर्जा
Published at: July 29, 2024
July 29, 2024
July 29, 2024
July 29, 2024
July 29, 2024
July 29, 2024
July 29, 2024